काठमाडौं। नेपाली उद्यमी विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ बढेको छ । उनको सम्पत्ति १.७ बिलियन अमेरिकी डलर -एक खर्ब ७० अर्ब रुपैयाँ_ पुगेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको २०१९ का विश्वका अर्बपतिको सूचीमा उनी २१२ स्थान माथि उक्लिएर १३४९ औं स्थानमा परेका छन् । अघिल्लो वर्ष उनी १.५ बिलियन अमेरिकी डलरसहित १५६१ औं स्थानमा थिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 269