Aamsanchar

सातै प्रदेशका मुख्यमन्त्री बालुवाटारमा

Author Image
बिहिवार, चैत २१, २०७५

काठमाडौं ,

प्रधानमन्त्री केपी शर्मा ओली र सातै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा छलफल जारी छ।  प्रदेशमा भोगिरहेका समस्याबारे छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री बालुवाटारमा भेला भएका हुन्।

छलफलमा मुख्यमन्त्रीहरुले खेपिरहेको समस्या एकमुस्ट सुन्न र समाधानका लागि पहल गर्ने मनसायका साथ प्रधानमन्त्रीले सामूहिक छलफलको आयोजना गरेको उनका प्रेस संयोजक चेतन अधिकारीले बताए।

Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर