Aamsanchar

व्यवसायीहरु संग सुमधुर सम्बन्ध कायम गर्दै आन्तरीक राजश्व कार्यालय भद्रपुर

Author Image
शुक्रवार, वैशाख २०, २०७६

शुक्रबार बिर्तामोडमा कर सम्बन्धी छलफलमा सहभागी नेपाल अलैंची व्यवसायी महासंघका पदाधिकारी र आन्तरीक राजश्व कार्यालय भद्रपुरका प्रतिनिधीहरु । कर कार्यालय र व्यवसायीहरु विच अन्तर सम्वन्ध कायम गर्दै कर शिक्षा बारे जानकारी दिन  छलफलको कार्यक्रम आयोजना गरिएको बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर