यस्ता छन फाईदाहरु
- प्याज काटेर राख्नाले वातावरणमा भएको बैक्टीरिया सोस्दछ।
- कान दुखेमाः प्याज तातो भुँङ्ग्रोमा पोलेर यसको पानी निचोरेर कानमा हाल्नाले तुरुन्त कान दुख्न कम हुन्छ।
- मोतिया बिन्द स् प्याजको रस एक तोला, मह एक तोला, भीमसेनी कपूर तीन मास राम्ररी मिलाएर लगाउँनाले मोतिया बिन्दको असर रहन्न।
- बारुदले पोलेमाः यदि शरीरको कुनै भाग बारुदले जलेमा त्यो स्थानमा प्याजको रस लगाउँनाले तुरुन्त फाइदा गर्दछ।
- पथरी को सिकायतमा प्याज उपयोगी हुन्छ। प्याजको रस चिनीमा मिलाएर सरवत बनाएर पिउँनाले पथरी निस्कन्छ।
- प्याजको रस विहान खाली पेटमा पिउँनाले पथरी आँफै बाहिर निस्कन्छ।
- गठियामा प्याजको रस र सरस्यौको तेल मिलाएर मालिस गरेमा फाइदा हुन्छ।
- प्याजको पेष्ट बनाएर लगाउँनाले फुटेको एडियामा राहत मिल्दछ।
- दांतमा पायरिया प्याजको टुक्रालाई तावामा तताएर दाँतको तल दबाएर मुख बन्द गर्ने यो गरेमा १०(१२ मिनेटमा मुखमा लार जम्मा हुन्छ।
- यस्लाई मुखको चारैतिर घुमाउँने र निकालेर फ्याँकी दिने । दिनमा ४(५ पटक ८(१० दस दिन सम्म पायरिया जरैदेखि समाप्त भएर जान्छ।
- दाँतको किरा पनि मर्दछन् । गिजापनि मजबुत हुन्छ।प्याजको सेवनले आँखाको ज्योती बढ्दछ।
- प्याजको रस नाभिमा लेप गर्नाले पातलो दिसा लागेकोमा फाइदा हुन्छ।
- अपचको सिकायत भएमा प्याजको रसमा थोरै नुन मिलाएर सेवन गर्न सकिन्छ।सेतो प्याजको रसमा मह मिलाएर सेवन गर्नाले दम रोगमा फाइदा हुन्छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 171