Aamsanchar

जानी राखौ गणेश भगवानको प्रतिमालाईकुन दिशामा राख्दा राम्रो हुन्छ

Author Image
मङ्गलवार, जेठ २८, २०७६

भगवान गणेश को स्थापना दक्षिण दिशा मा गर्नु उत्तम हुन्छ । दक्षिण दिशा बाट उत्तर तिर फर्काएर राख्दा गणेश भगवान को मुख हिमालए पर्बत् तिर पर्छ जहाँ भगवान शिव र माता पार्वती बस्नुहुन्छ तेस्कारण गणेश भगवान को मुर्ती दक्षिण दिशा मा राख्नुपर्छ ।

पश्चिम दिशामा गणेश भगवान को मुर्ती कहिल्यै राख्न हुँदैन किनकी पश्चिम दिशा को स्वामी शनि हो भने गणेश भगवान मंगलको प्रतिक हो । मंगल अग्नी तत्व प्रधान हो भने शनि बायु तत्व प्रधान तेसैले आगो र हावा को सम्बन्ध कहिल्यै राम्रो नहुने हुनाले गणेश भगवान को मुर्ती पश्चिम दिशामा राख्न हुँदैन ।

जुन घरमा पश्चिम दिशा मा गणेश भगवान को मुर्ती राखिएको हुन्छ त्यहाँ सधैं मानसिक तनाब मात्र प्राप्त हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर