Aamsanchar

गायिका कविता शिवाकोटीको (पतिदेव भाग ३) असारमै रिलिज

Author Image
शुक्रवार, असार २०, २०७६

तिज गीत पतिदेव भाग एक पस्केर दर्शक श्रोतामाझ परिचित बनेकी झापाकी गायिका कविता शिवाकोटीको नयाँ तिजगीत पतिदेव भाग ३, सानो छँदा भन्ने बोलको गीत असारमै निस्किएको छ ।

Views: 288

प्रतिक्रिया (०)

सम्बन्धित खबर