Aamsanchar

शनिबार जन्मेकाले ध्यान दिनु पर्ने कुरा

Author Image
शनिवार, असार २१, २०७६

शनिबार ग्रह नै शनि हो । यो दिन जन्मने ब्यक्तिमा शनिको प्रभाव रहेको हुन्छ । यस दिन जन्मने ब्यक्ति प्राय अर्काको नोकरी गर्न भन्दा पनि आफ्नो ब्यापार ब्यवसाय गर्न राम्रो हुन्छ । उनीहरुको बाल्यकाल कष्टपूर्ण रहेपनि त्यो पछिको जीवन भने खुसी र सुखी रहनेछ । उनीहरुलाई शिक्षा र घर जग्गाको क्षेत्रमा राम्रो हुने र अधिक धन लाभ हुनेछ भने कलको क्षेत्रमा पनि राम्रो रहेको छ । त्यस्तै शनिबारमा झुटो बोल्नु , ठगि गर्नु , कपट गर्नु , गृह प्रवेश, स्थिर कार्य, नोकरी गर्नु, कलकारखाना खोल्नु, फलाम, तरवार आदिको कार्य गर्नु शुभ मानिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर