कवि गोपालप्रसाद रिमालले लेखेको कालजयी कविता ‘रातो र चन्द्रसूर्जे जंगी निशान हाम्रो’ लाई अम्बर गुरुङले संगीतवद्ध गरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका थिए। नेपाली झण्डाको महिमा गाउने यो गीतलाई पछिल्लो समय नेपथ्यले नयाँ एरेन्जमेन्टका साथ गाउँदै आएको छ । यो गीतलाई नेपथ्यको एल्बम ‘मेरो देश’ मा पनि समेटिएको छ।

Views: 296

