तपाईँ यदि शनिदेवको भक्त हुनुहुन्छ भने शनिवार यस्ता खाने कुरामा सावधानी अपनाउनु पर्छ।
धर्म सास्श्र अनुसार केके हुन ती खानेकुरा जुन शनिवार नखाँदा नै बेस हुन्छ
१, सादा दूध वा दहीको सेवन शनिवार राम्रो मानिदैन। तर दूधमा मह वा चिनी मिसाएर भने खान सकिन्छ।
२, काँचो आपको अचार खान बाट बच्नुहोस्।
३, रातो खुर्सानीको प्रयोग शनिवारको दिन नगर्नुहोस ।
४, माछा मासु पनि शनिवार नखादाँनै राम्रो मानिन्छ। अझ शनिको दशा चलेको बेलामा माछा मासुमा विशेष ध्यानपुर्योउनु पर्नेहुन्छ।
५ शनिवार रक्सी सेवन गर्नाले शनि राम्रो भएको बेलामा पनि अशुभ फल मिल्छ।
६ शनिवारको दिन चना र मासको दाल खान सकिन्छ तर मसुरोको दाल भने नखादाँ नै राम्रो हुन्छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 372