Aamsanchar

भूकम्पबाट बचेको बसन्तपुर दरबारको केही भाग हावाले ढाल्ने अवस्थामा

Author Image
बिहिवार, भदौ ५, २०७६

काठमाण्डौं स्थित हनुमान ढोका वसन्तपुर दरवार । यो दरबारमा २०७२ सालको भूकम्पका कारण धेरै क्षती पुगेको थियो, ढल्नबाट जोगिएको दरबारको केही भाग पनि हाल पूर्ण जिर्ण अवस्थामा छ । दरबार र यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन तथा मन्दिरहरू राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 277

प्रतिक्रिया (०)

सम्बन्धित खबर