

भद्रपुर नगरपालिका झापा चौकमा माछामर्ने जमर्कोमा आदिवासी समुदायका जलारी ।

माछा भन्ने वित्तिकै आदिवासी समुदायले औधी मन पराउने परिकारमा पर्छ । अझ लोकल माछाको लागि अरु कुनै सम्झौता हुदैन । दिनभरी रोजगारी गर्दा सरदर १ हजार कमाई हुन्छ अनि त्यो कमाईको आधा रकमले राम्रो खालको माछा किन्न र मरमसला पनि पुग्छ तर माछा मार्ने सौख र रुचीका कारण दिनभरीमा आधा किलो नै किन नहोस् उनिहरु लोकलमाछा नै मारेर खाने गर्दछन ।
Views: 175

