Aamsanchar

वडाध्यक्षको मोटरसाइकलमा आगजनी

Author Image
मङ्गलवार, भदौ १७, २०७६

बुटवल। अर्घाखाँचीमा अज्ञात समूहले वडाध्यक्षको मोटरसाइकलमा आगजनी गरेको छ । जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष शोभाकर पाण्डेको लु १ ब १६८८ नम्वरको मोटरसाइकलमा आगजनी भएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रकाश बिष्टले जानकारी दिए । आगलागीबाट मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर