हेर्नुहोस् भिडियो ।
अहिले चर्चामा रहेकी गायिका कविता शिवाकाटीले दशैको गित पस्केकी छन । तिज गित गाएर आफ्नो साँगितक यात्रालाई अघी बढाउदै आएकी शिवाकोटीले महान चाड बडादशै बोलमा शुभकामना सहितको सब्दलाई आर्कषण लयमा गाएकी छिन । उक्त गितमा गायक पुष्कर सुनुवारको पनि स्वर रहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 268