Aamsanchar

महिला सामुदायिक स्वास्थ्य केन्द्र नागरिकको हितमा

Author Image
बुधवार, असोज ८, २०७६

बुधबारे,असोज ८ । महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधबारेले आज एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको ।
बुद्धशान्ति गाउँपालिको ठुलो स्वास्थ्य संस्थाको रुपमा स्थापित बनेको सामुदायिक अस्पतालले समय समयमा स्वास्थ्य शिविर संचालन संगै आवसेव स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

बुधबार सम्पन्न शिविरमा बिहान १० बजेदेखि ५ बजे सम्म संचादन भउको शिविरमा ७० जना विरामीहरले सेवा दिएका थिए । बुद्धशान्ति, रोङ, अर्जुनधारा लगायतका क्षेत्रबाट सो शिविरमा सेवा लिन विरामीहरु आएका थिए । बर्षाको कारण धेरै नागरिकले सेवा लिन बन्चित हुनु भएको स्वास्थ्य केन्द्रका संचालक जीवन खड्काले बताए ।

मुटु, सुगर, ब्लडप्रेसर लगाएत रोगको उपचारका लागि मधुमेह, थाईराईड, मुटुरोग तथा रक्तचापका विरामी र अन्य रोगीहरुलाई डाक्टर करण पोखरेल लगायतको टोलीले सेवा दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 461

प्रतिक्रिया (०)

सम्बन्धित खबर