

काठमाडौं । आज भएको त्रिकोणात्मक सिरिजमा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

टस जितेर पहिले ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५१ रन बनायो । नेपालले पहिलो विकेट सुरुमा नै लिएको थियो । त
Views: 203


