Aamsanchar

जाने हैन अन्तु डाँडा

Author Image
आइतवार, कार्तिक ३, २०७६

अन्तुडाँडाबाट देखिएको सूर्यसूर्योदय । सूर्योदय र सुर्यास्तको राम्रो दृष्य देखिने ठाउँका लागि देशकै एक गन्तव्यका रूपमा परिचित श्रीअन्तु धेरै पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । तराईभन्दा नजिकै र सडकको सहजताका कारण श्रीअन्तुमा धेरै पर्यटकहरू पुग्ने गर्छन । पूर्वी नेपालका सयौं पर्यटकीय स्थलमध्ये सूर्योदय नगरपालिकामा रहेको श्रीअन्तुमा बर्षेनी हजारौं पर्यटक पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर