

बिर्तामोड छठपूजा सेवा समितिले हरेक बर्ष झापाको कनकाई नगरपालिका वडा नं. ८ बिरिङ खोलमा आयोजना गर्दे आएको छठपूजा समारोह यस बर्ष पनि भव्य रुपमा सम्पन्न गरेको छ ।
छठ पूजाका लागि विरीङ नदी किनारमा चार सय भन्दावढी घाट तयार गरिएको थियो । झापामै भव्य पूजा समारोह हुने ठाउँ मध्येको एक स्थान बिरिङ खोला मानिन्छ । यस स्थलमा बिर्तामोड , चारपाने , लक्ष्मीपूर , दुर्गापूरका गरि हजारौं मानिसको उपस्थिती रहेको थियो ।



















Views: 265

