Aamsanchar

विद्युत् प्राधिकरण : संघीय संरचनामा रुपान्तरण हुँदै

Author Image
मङ्गलवार, कार्तिक २६, २०७६


संघीय संरचनामा मुलुक गएसँगै नेपाल विद्युत् प्राधिकरणले आफ्नो संरचना संघीय स्वरुपअनुसार रुपान्तरण गर्न थालेको छ । यसको प्रारम्भिक कार्यका रुपमा प्राधिकरणले आफ्नो विवरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका क्षेत्रीय कार्यालय तथा वितरण केन्द्रहरुलाई नयाँ गठित प्रादेशिक कार्यालयभित्र समेटिएको छ ।

नवगठित प्रादेशिक कार्यालयहरुले मूलतः विद्युत् वितरणको काम गर्ने र तिनलाई कम्पनीको मोडलमा लैजाने योजना प्राधिकरणको हो । यसअघि विद्युत् उत्पादनलाई कम्पनी मोडलमा लगिसकेको छ ।

Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर