Aamsanchar

बालाचर्तुदशी मेलालाई लक्षित गरेर अर्जुनधारा धाम परिसर सजिसज्जा

Author Image
बिहिवार, मंसिर ५, २०७६

पूर्वको पशुपतिनाथले प्रशिद्धि कमाएको झापाको अर्जुनधारा जलेश्रधाम परिसर । बाला चर्तुदशीको अवसरमा आयोजना भएको धार्मिक अनुश्ठान बामन पुराण र चर्तुदशी मेलालाई लक्षित गरेर अहिले अर्जुनधारा धामपरिसर सजिसज्जा गरिएको छ

हरेक बर्ष बालाचर्तुदशीमा लाखौं भक्तजन आउने गरेका छन । यस बर्ष भक्तजनको सुविधालाई ध्यानमा राखि परिक्रमा स्थलमा आकासे पुल निर्माण, ५० रुपैयामा शुद्ध सहाकारी खाना, लगायतका विभिन्न सुविधा धाम समितिले प्रवाह गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर