Aamsanchar

काठमाडौंमा भूकम्पको धक्का

Author Image
बिहिवार, मंसिर १२, २०७६

काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ। बुधबार राति १०:८ बजे सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

भूकम्पको धक्का सिन्धुपाल्चोकका आसपासका जिल्लामा समेत महशुस गरिएको थियो।

२०७२ सालमा गोरखाको बारपाक केन्द्र बनाएर शक्तिशाली भूकम्प गएपछि परकम्पनहरू आइराखेका छन्।

Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर