

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विजयी भएको छ ।

नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका हुन् । उनले १७४ मत पाए । निकट्तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलबहादुर रोकामगरले मात्र २६ मत पाएका छन् ।

यो वडामा कुल मतदाता १२८४ थिए । तर २०९ मत अर्थात १६।४ प्रतिशत मात्र खसेको थियो ।

Views: 182

