जंगलको बिनास र रहेको वनलाई स्थानियले संरक्षणको नाममा ठुलारुख राखेर सानारुख सखाव बनाउने गरेकाले गाउँ सरहका विपन्न वर्गले खाना पकाउने दाउरा जंगलमा भेटन गारों पर्ने भएपछि विकल्पमा गोबर र सण्ढी द्वारा निर्माण गरिएको ईन्धन । विशेष गरि आदिवासी समुदायले यस्तो बनाउने गर्छन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 195