Aamsanchar

इटहरीमा बलात्कार आरोपमा एक युवा पक्राउ

Author Image
शुक्रवार, मंसिर २७, २०७६


इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका २० मा सन साहेव फर्निचर संचालक राजेश कुमार मेहतालाई पक्राउ गरेको छ । इटहरी १९ की एक युवतीलाई बलात्कारको आरोपमा इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो । गत जेष्ठमा बलात्कार गरेर फरार रहेका मेहतालाई इलाका प्रहरी इटहरीले पक्राउ गरेको जनाएको छ ।

बलात्कार गरेर फरार भएका मेहताले जाहेरवालीलाई भारतिय नम्वरबाट ज्यान लिने लगायतको धाक धम्की दिदै आएका थिए । मेहतालाई जवरजस्ती करणी मुद्दामा दिन ५ को म्याद थप गरी अनुसन्धान भई रहेको इन्स्पेक्टर रमेशकुमार बस्नेतले बताए ।

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर