Aamsanchar

फरक प्रयास, जंगल भित्र व्ययाम सामाग्री

Author Image
शनिवार, मंसिर २८, २०७६

झापाको अर्जुनधारा नगरपालिकामा रहेको पर्यटकिय स्थल सालबारी जंगलमा स्थापना गरिएको व्ययाम सामाग्री । सहर बजारमा विहान सडक क्षेत्रमा प्रदुषण र सवारीका कारण हुनसक्ने दुर्घटनाबाट जोगाउन सालबाडी सिमसार क्षेत्रमा यस्तो सार्वजनिक व्ययाम स्थल निर्माण गरिएको बताईएको छ ।

Views: 380

प्रतिक्रिया (०)

सम्बन्धित खबर