इटहरी । इटहरीमा एक जनाको शब फेला परेको छ । गोरखा बेकरी अगाडीको बेबिलोन बोडिङ स्कुल छेउमा एक जना अपरिचित व्यक्तीको शव फेला परेको हो । सडकमा मागेर हिड्ने नाम थर नखुलेको ती व्यक्तीको अत्याधिक चिसोका कारण मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इटहरीमा बुधबार बाट चिसो ह्वात्तै बढेको छ । आज विहान इटहरीको तापक्रम १७ डिग्री सेल्सिएस मापन गरिएको छ । अझै तापक्रम घट्न सक्ने मौसमविदहरुले बताएका छन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 175