Aamsanchar

विभिन्न ठाउँबाट ८० भन्दा बढी चिनियाँ नागरिक पक्रा

Author Image
सोमवार, पौष ७, २०७६


प्रहरीले काठमाडौंको विभिन्न ठाउँबाट ८० भन्दा बढी चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी कार्यालय रानीपोखरीसँगको संयुक्त अपरेसनमा मनमैजु, महाराजगञ्ज, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अहिलेसम्म ८० भन्दा बढीलाई नियन्त्रणमा लिई काठमाडौंको विभिन्न प्रहरी वृत्तमा राखी अनुसन्धान सुरु गरिएको सीआईबीका एसएसपी रामदत्त जोशीले जानकारी दिए । प्रहरीले उनीहरु शंकास्पद गतिविधिमा संलग्न रहेको बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर