झापाका दुई नगरपालिकाको संगम स्थल लक्ष्मीपुरका युवाहरुले सुरु गरेको संस्था झापा युवा सरोकार समाजको पहलमा मंगलबार लक्ष्मीपुरमा उदघाटन गरिएको युवा सुचना केन्द्रमा समाजमा आवद्ध युवाहरु, अर्जुनधारा–८ का वडा अध्यक्ष ध्यानबहादुर भारती र कनकाई ८का वडा अध्यक्ष प्रेमबहादुर कटुवाल सामूहिक तस्वीरमा । युवाका सम्भावना, अवसर र समाज प्रति उत्तरदायत्व बहन गर्ने र स्थानिय सरकारलाई सहयोग गर्ने उदेश्यका साथ संस्था स्थापना गरिएको बताईएको छ । हाल युवा सरोकार समाजमा २५ जना युवा आवद्ध रहेका छन ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 63