अर्जुनधारा स्थित अपांङ बाल सरोकार केन्द्रका असाहय बाल बालिकाको लागि खाद्ययन्न सामग्री हस्तान्तरण गर्दै नेपाल सुन चाँदी व्यवसायी संघ झापाका नव निर्वाचित पदाधिकारीहरु र निर्वाचन समिति प्रमुख समेत रहेका उद्योग बाणिज्य संघ प्रदेश सदस्य बलराम कार्की । संघकोे भर्खरै सम्पन्न अधिवेशनमा उम्मेदवारी दर्ता शुल्क वापत उठेको रमकलाई निर्वाचन समितिले फुलत खर्च नगरी बचाएको २५ हजार बराबरको चामल ५ बोरा, दाल, तेल लगायत सामाग्री र नगर ५ हजार सहयोग प्रदान गरेको हो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 223