Aamsanchar

सम्बन्धनको माग गर्दै दुर्गा प्रसाईंले दिए आयोगमा निवेदन

Author Image
बिहिवार, फागुन १, २०७६

काठमाडौं । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले मेडिकल कलेजको सम्बन्धन दिन माग गर्दै चिकित्सा शिक्षा आयोगमा निवेदन दिएका छन् ।

पहिले पनि निवेदन दिएको थिए दर्ता हुन नसकेको थिएन पुःन आयोगमा निवेदन दिएको प्रसाईंले बताएका छन ।  आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले निवेदन दर्ता भइसकेको दर्ता नं. ३७० रहेको बताए ।

डा. गिरीको भनाई अनुसार  ‘पहिले नियमसंगत रुपले निवेदन आएको थिएन । अहिले आएकोले दर्ता भएर प्रक्रियामा गइसकेको छ’, ‘हामी अध्ययन गरिरहेका छौं । आयोगले छिट्टै निर्णय लिन्छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर