Aamsanchar

कोरोनाको कहर : पूर्वीनाका कांकडभिट्टाको अवस्था (फोटो फिचर)

Author Image
शनिवार, चैत ८, २०७६

नेपालको पूर्वनाका कांकडभि­ट्टामा शनिबार कोरोना भाईरस भित्रिन नदिन गरिएको प्रयास । हात धुवाएर ज्वरो परिक्षण गरेर मात्र नेपाल प्रवेश गराईने गरिएको छ । नेपाली बाहेका अन्य मुलुकका नागरिकलाई भने नेपाल प्रवेशमा पूर्ण रोक लगाईएको छ ।

Views: 333

प्रतिक्रिया (०)

सम्बन्धित खबर