Aamsanchar

बिल गेट्स भन्दा अमानसियो ओर्टेगा बिश्वका सबैभन्दा धनी ब्यक्ति

Author Image
आइतवार, भदौ २६, २०७३

काठमाडौं ।

1473556529orgata1

जारा फेसन हाउसका संस्थापक अमानसियो ओर्टेगा बिश्वका सबैभन्दा धनी ब्यक्ति बन्न सफल भएका छन् ।

ओर्टेगा माइक्रोसफ्टका संस्थापक बिल गेट्सलाई पछि पार्दै बिश्वको एक नम्बर धनी ब्यक्ति बन्न सफल भएका हुन् ।

फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सूचीमा स्पेनका ओर्टेगासँग ७९ दशमलव ५ अर्व अमेरिकी डलर बराबरको सम्पत्ति छ ।

जबकि बिल गेट्ससँग ७८ लशमलव ५ अर्व अमेरिकी डलर सम्पत्ति छ । एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर