Aamsanchar

बाढीले बगाएर झापामा एकको मृत्यु

Author Image
शनिवार, वैशाख २०, २०७७

बिर्तामोड ।अर्जुनधारा नगरपालिका १ स्थित सातकटेरीमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।सातकटेरीस्थित टाङटिङ खोलामा आएको बाढीले बगाएर दुर्गाबहादुर खपाङ्गी मगरको मृत्यु भएको हो ।स्थानीय हलुवागढ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र तामाङका अनुसार शुक्रबार रातिको पानीका कारण सानो नेते खोलामा आएको बाढीले बगाएर आज शनिबार बिहान खपाङ्गीको निधन भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर