Aamsanchar

फेरी जेठ ५ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

Author Image
बुधवार, वैशाख २४, २०७७

काठमाडौं : बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पछिल्लो पटक थपिएको लकडाउनको अवधि भोलि सकिँदै थियो ।

लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण बढ्ने क्रम भने जारी छ । लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले ८२ जना पुगेका छन्।

Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर