Aamsanchar

हात्तीको आक्रमणबाट झापामा एकको मृत्यु

Author Image
शनिवार, जेठ ३, २०७७

फायल फोटो : गुगलबाट

मेचीनगर । दक्षिण झापाको कचनकबल–७ मा शनिवार दिउँसो निगुरो टिप्न जङ्गल पसेका स्थानीय ८२ वर्षीय वृखबहादुर राईको हात्तीको आक्रमणमा मृत्यु भएको छ ।

प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार दिपज्योती सामुदायिक बनमा वृद्ध राई निगुरो टिप्न गएका थिए । जङ्गली हात्तीको आक्रमणमा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर