विर्तामोड । गत जेठ ११ गते विर्तामोड नगरपालिका क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
नगरपालिकाले बिर्तामोड नगर पालिका अन्तरगत गरिएका स्वास्थकर्मी , प्रहरी, सन्चारकर्मी र क्वारेन्टाइनमा बसेका हरु १०० जनाको पिसिआर परीक्षणका लागि नमूना संकलन गरी पठाएको थियो ।
नमूना संकलन गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका प्रेस सल्लाहकार तीर्थ सिग्देलले जानकारी दिए ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 184