काठमाडौँ । सरकारले स्वास्थ्य संकटकाल लगाउने भएको छ । आगामी मन्त्रिपरिषदको बैठकमा स्वास्थ्य मन्त्रालयले यसबारेको प्रस्ताव पेश गरिने भएको छ । यसअघि मन्त्रालयले कोरोना संक्रमितको संख्या २ हजार कटेमा स्वास्थ्य संकट लगाउने तयारी गरेको थियो ।
मन्त्रालयले वुधबार स्वास्थ्य संकटकाल लगाउने प्रस्ताव कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति तथा आगामी मन्त्रिपरिषदको बैठकमा लाने निर्णय गरेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 197