Aamsanchar

आमसंचारका लेखहरु

  इलाम-  गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । क्षतिग्रस्त सडक तथा पुल मर्मत […]

सोमवार, पौष १४, २०८२

तनहुँ – म्याग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिकाले दूग्ध व्यवसायलाई व्यवस्थित, व्यावसायिक र दिगो बनाउने लक्ष्यसहित उक्त कार्यक्रम अघि सारेको […]

सोमवार, पौष १४, २०८२

काठमाडौं –उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीअन्तर्गत डाक्टर तथा गायिका त्रिशला गुरुङलाई उमेदवारका रूपमा सिफारिस गरेको छ । पार्टीले स्वास्थ्य क्षेत्र सुधार, समावेशी राजनीति र पेशागत दक्षताका आधारमा डा। गुरुङलाई समानुपातिक उम्मेदवारको […]

सोमवार, पौष १४, २०८२

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन् । भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकसँग आयोगले बयान लिन लागेको हो […]

सोमवार, पौष १४, २०८२

मोरङ – उर्लाबारी नगरपालिकाले वडा १ का तोरी खेती गर्ने किसानलाई १६ लाख मुल्य बराबरका कृषि उपकरण र बीउ प्रदान गरेको छ । तेलहन बाली पकेट सञ्चालन कार्यक्रम अन्तर्गत नगरपालिकाको १२ लाख रुपियाँ र किसानको […]

सोमवार, पौष १४, २०८२

इलाम- चिया किसान धमाधम चियाका बोट काँटछाँट गर्नेतर्फ लागेका छन् । पुसमा ‘कटिङ र स्पिकिङ’ गरिएको चियाको फागुनदेखि नयाँ मुना पलाउने गर्छ र त्यसलाई उच्च गुणस्तरको चियाका रूपमा लिइन्छ । तेस्रो मुलुकमा उच्च मूल्यमा निर्यात हुने अर्थोडक्स […]

सोमवार, पौष १४, २०८२

काठमाडौं – मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ । बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार […]

सोमवार, पौष १४, २०८२

काठमाडौँ – कन्चनपुरको बेरौरी नगरपालिकामा धोएको कपडा सुकाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सोमबार बिहान साढे ८ बजे बेलौरी नगरपालिका-७ पौलाहकी हरिना चौधरी धोएको कपडा सुकाउने क्रममा बिजुलीको तार छोइँदा करेन्ट लागेर […]

सोमवार, पौष १४, २०८२

काठमाडौँ – कान्छाराम कन्स्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सम्झौता अनुसार ठेक्का सम्पन्न नगर्ने पाँच कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । कार्यालयका अनुसार, ग्रामीण सडक […]

सोमवार, पौष १४, २०८२

काठमाडौँ – काठमाडौँको बुद्धनगरमा नेपाल प्रहरीका सहायक हवल्दार मृत भेटिएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत बलबहादुर थापामगर मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । ३० वर्षीय थापा मगर उदयपुरका स्थानीय […]

सोमवार, पौष १४, २०८२