Aamsanchar

आमसंचारका लेखहरु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकमा ज्वाइँको कुटपिटबाट सासूको मृत्यु भएको छ। भोजपुरबाट छोरी भेट्न आएकी ५६ वर्षीया पविमाया बयलकोटीको ज्वाइँको कुटपिटबाट मृत्यु भएको हो। मोरङको बेलबारी नगरपालिका–६ बाहुनी घर भएका ४० वर्षीय […]

सोमवार, पौष १४, २०८२

झापा – झापाको बिर्तामोडमा सञ्चालितमध्ये दुईवटा डान्स बारमा प्रहरीले छापा मारेको छ। गएराति इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले डीडब्लु डान्स बार र द नाइट लाइफ डान्स बारमा छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले […]

सोमवार, पौष १४, २०८२

काठमाडौँ – उज्यालो नेपाल पार्टीले समानुपातिकको छुट्टै बन्दसूची बुझाउने तयारी थालेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकताको विषयमा वार्ता भइरहे पनि उज्यालो नेपाल पार्टीले छुट्टै बन्द सूची बुझाउने तयारी थालेको हो । आइतबार बेलुका रातिसम्म […]

सोमवार, पौष १४, २०८२

काठमाण्डौ – लगातार कीर्तिमान बनाउँदै आएको सुनको भाउ आज केही घटेको छ भने चाँदीको चाहिँ बढेको छ । हिजोको तुलनामा आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । चाँदीको भाउ भने हिजोको तुलनामा […]

सोमवार, पौष १४, २०८२

भोजपुर – भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रूपमा रहेको पानीको समस्या समाधान भएको छ। आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित छ वटा वडाका दुई हजार ६५० घरधुरीमा ‘एक घर एक धारा’ […]

सोमवार, पौष १४, २०८२

काठमाण्डौ – आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अरु बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ […]

सोमवार, पौष १४, २०८२

काठमाडौं – निवर्तमान गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई आज बयान दिँदैछन् । गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो […]

सोमवार, पौष १४, २०८२

धनकुटा-  धनकुटामा अलैँचीको उत्पादन बढेको छ। अलैँची खेती गरिएको जमिन बढेपछि धनकुटामा अलैचीको उत्पादन बढेको हो। अघिल्लो वर्षको तुलनामा यस वर्ष ६.५२ प्रतिशतले अलैँची उत्पादन बढेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। धनकुटामा गत आर्थिक […]

सोमवार, पौष १४, २०८२

आलोचना समाजको अभिन्न हिस्सा हो। स्वस्थ आलोचनाले सुधार, आत्ममूल्याङ्कन र प्रगतिलाई प्रेरित गर्छ। तर जब व्यक्ति निरन्तर आलोचना मात्र गर्ने स्वभावमा सीमित हुन्छ, त्यसले उसको मानसिक, शारीरिक र सामाजिक जीवनमा गम्भीर नकारात्मक असर पार्न सक्छ। […]

आइतवार, पौष १३, २०८२