
बिर्तामोड । सामाजिक अभियन्ता आशिका तामाङ सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा देखिएकी छन्। नागरिक सहभागितालाई केन्द्रमा राख्दै उनले राजनीतिमा आउने–नआउने विषयमा प्रत्यक्ष जनमत लिने अभ्यास सुरु गरेकी छन्, जुन नेपाली राजनीतिक परम्परामा नयाँ प्रयोगका रूपमा […]
पाँचथर- पाँचथरको याङवरक गाउँपालिका-६ की धनमाया सेलिङ छिमेकी विष्णुमाया रसाइलीको गहना लुटेर फरार भएकी छिन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ५२ वर्षीया धनमायाले शनिबार अपराह्न साढे २ बजे ६० वर्षीया विष्णुमायालाई ‘जंगलमा कालिजको बच्चा […]
पाँचथर – फिदिम नगरपालिका-४ का ८० वर्षीय चुडामणि थापाको रुखबाट लडेर ज्यान गएको छ । थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । शनिबार मध्याह्न फिदिम-४ हेंवा खोला गड्तीर नजिक घाँस काट्न […]
काठमाडौँ – नेपाली काँग्रेस पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले काठमाडौँ महानगरका प्रमुख बालेन साह र रवि दाग लागेका व्यक्ति भएको बताएका छन्। आइतवार सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन्। […]
विराटनगर – भारतबाट अवैध रूपमा रकम ल्याएको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । विराटनगर–६ का ४९ वर्षीय अरविन्द अग्रवाल स्रोत नखुलेको ६ लाख रूपैयाँसहित आइतबार बिहान ११:३० बजेतिर अग्रवाललाई पक्राउ गरेको हो […]
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झापा निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस गरेको छ। पार्टीले प्रत्यक्षतर्फ भक्ति सिटौला र केशवप्रसाद ओझा लाई उम्मेदवारका रूपमा सिफारिस गरेको हो। […]
काठमाडौं – ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईंले रवि लामिछाने र बालेन्द्र शाह (बालेन)बीचको सहमतिलाई राजनीतिक व्यापार भन्दै टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रसाईंले देशलाई आफ्नो जग्गा […]
काठमाडौँ- उपसभामुख इन्दिरा रानामगरले सङ्घीय संसद् सचिवालयबाट बिदा भएकी छन् । सङ्घीय संसद् सचिवालयमा रहेको आफ्नो निजी सचिवालयलाई आफूले प्रयोग गरेको गाडी बुझाएर फर्किएको जानकारी पाएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए […]
काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकबाट सांसद बनेकाहरूलाई यसपटक उम्मेदवार नबनाउने निर्णय गरेको छ । समानुपातिकको बन्दसूचीमा राख्ने उम्मेदवारहरूको नाम छनोट गर्न बसिरहेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समानुपातिक निर्वाचन प्रणाली लागू भएयता […]