Aamsanchar

आमसंचारका लेखहरु

सप्तरी-  तराई मधेससहित सप्तरीमा दिन प्रतिदिन अत्यधिक चिसो बढ्दै गएपछि राजविराज नगरपालिकाले आइतबार निःशुल्क दाउरा वितरण गरेको छ । राजविराज नगरपालिकाले नगरपालिकाको सार्वजनिक स्थानमा आइतबार बिहानै दाउरा वितरण गरेको स्थानीयले बताएका छन् । राजविराज नगरपालिकाका […]

आइतवार, पौष १३, २०८२

ताप्लेजुङ-  ताप्लेजुङमा उत्पादन गर्न लागिएको तमोर–मेवा जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । बहु प्रतिक्षित तथा चर्चित आयोजनाका रुपमा रहेको १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना निर्माणको काम सुरु भएको हो । जिल्लास्थित मेवा […]

आइतवार, पौष १३, २०८२

फिदिम-  नेपाली कांग्रेस मिक्लाजुङ गाउँपालिका सभापतिमा गणेश वाजी सर्वसम्मत चयन हुनुभएको छ । पार्टीको १५ औं महाधिवेशनका लागि वाजीलाई सभापति बनाउन मिक्लाजुङ कांग्रेसमा सहमति जुटेको हो । वाजी नेतृत्वमा कांग्रेसको गाउँपालिका समिति अगाडि बढाउने सहमतिसहित […]

आइतवार, पौष १३, २०८२

  काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता पम्फा भुसालले आगामी फागुन २१ गतेको निर्वाचन नलड्ने घोषणा गरेकी छन् । उनले समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणालीमा उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् । समाजिक सन्जाल फेसबुकमा […]

आइतवार, पौष १३, २०८२

काठमाडौँ-  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उपभामुख इन्दिरा राना आफ्नो कार्यकाल सकेर बिदा हुने भएका छन् । घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार उनले सरकारी निवास छोड्ने तयारी पनि गरेका छन् । संसद् पुनर्स्थापनाको […]

आइतवार, पौष १३, २०८२

काठमाडौं – काठमाडौंको ठमेलस्थित क्यासिनो वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष पक्राउ परेका छन्। उक्त क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक ७५ वर्षीय छान मिन छिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिएका छन्। […]

आइतवार, पौष १३, २०८२

काठमाण्डौ – अघिल्लो चुनावको तुलनामा आउँदो प्रतिनिधिसभा चुनावमा सहभागी हुने मतदाताको सङ्ख्या ९ लाख १५ हजार ११९ जनाले बढेको छ । जसमा ५ लाख २२ हजार ५ सय ५२ पुरुष र ३ लाख ९२ हजार […]

आइतवार, पौष १३, २०८२

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने र बालेन शाहबीच सम्झौता भएपछि भदौ २३ र २४ गते हिंसात्समक घटनाको योजनाकार र मतियार को थिए भन्ने सार्वजनिक हुन लागेको प्रतिक्रिया दिएका छन्।   उनले […]

आइतवार, पौष १३, २०८२

विराटनगर –  मोरङको जहदा गाउँपालिकाको सीमावर्ती क्षेत्र नजिकै गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । प्रहरीले शनिबार राति गोली चलाएर ३३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको हो । नेपाल–भारत सीमा […]

आइतवार, पौष १३, २०८२