Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं- सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९को तेस्रो संशोधनमार्फत प्रसारण लाइनको मार्गाधिकार ९राइट अफ वे०मा पर्ने जग्गाको क्षेत्रको स्वामित्व सम्बन्धित जग्गाधनीकै नाममा रहने […]

शुक्रवार, पौष ११, २०८२

काठमाडौँ – गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहित सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध परेको रिटमा आज सर्वोच्चले […]

शुक्रवार, पौष ११, २०८२

काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिकतर्फका आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ । रास्वपाले शुक्रबार २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ३८७ जना आकांक्षी उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । रास्वपाका […]

शुक्रवार, पौष ११, २०८२

काठमाडौं – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको सरकारमा सल्लाहकार रहेका मिर्जा शहजाद अकबरमाथि बेलायतमा आक्रमण गरिएको छ । आक्रमणका क्रममा उनको नाक र बंगाारा भाँचिएको छ । उनी क्याम्ब्रिज सहरस्थित आफ्नै घरमा रहेका बेला आक्रमण गरिएको […]

शुक्रवार, पौष ११, २०८२

  काठमाडौं – नेपाली बजरामा सुनचाँदीको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ। आज छापावाल सुन तोलामा दुई हजार एक सय रुपैयाँले बढेर दुई लाख ६९ हजार तीन सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी […]

शुक्रवार, पौष ११, २०८२

  चितवन- मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो छन् । जिला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा […]

शुक्रवार, पौष ११, २०८२

सुनसरी –  धरानमा दैनिकजसो गाजा तस्करलाई प्रहरीले पक्राउ गरिरहे पनि गाजा तस्करी नियन्त्रण हुन सकेको छैन। बिहीबार सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित चोकटी क्षेत्रमा इलाका प्रहरी कार्यालय धरानले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। इलाका […]

शुक्रवार, पौष ११, २०८२

काठमाडौँ –  सञ्चार तथा सूचनाप्रविधिमन्त्री जगदीश खरेलले प्रमुख तीन दलका शीर्ष नेतासँग भेट गर्दैछन्। सरकारका प्रवक्तासमेत रहेका खरेलले नेपाली काग्रेस पार्टी सभापति शेरबहादुर देउवा , नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी […]

शुक्रवार, पौष ११, २०८२

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका छन् । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् । पार्टीले शर्मालाई झापा–१ बाट […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं – बलात्कार मुद्दामा १३ वर्ष कैद सजाय तोकिएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको धुनीबेशी नगरपालिका–१ घर भएका ३४ वर्षीय सञ्जिव परियार भन्ने राजेन्द्र दर्जी छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो […]

बिहिवार, पौष १०, २०८२