Aamsanchar

आमसंचारका लेखहरु

चितवन –  देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ। यही पुस ११ गते सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो। देवघाट क्षेत्र विकास समितिको संयोजनमा तीन पालिकासहितको उपस्थितिमा प्लाष्टिक निषेधित क्षेत्र […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं – जेनजी आन्दोलनका घटनाबारे गठन गरिएको जाँचबुझ आयोगसमक्ष पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बयान दिने प्रक्रिया अब केही दिनमै टुंग्याउने तयारी भएको छ। शीतलनिवासमा मंगलबार सम्पन्न शीर्ष नेताहरूको छलफलपछि सरकार यस […]

बिहिवार, पौष १०, २०८२

काठमाण्डौ – लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज केही घटेको छ । गएको सोमवारदेखि उच्च मूल्य कायम हुँदै आएको सुनको भाउ आज घटेको हो । सोमवार २ लाख ६१ हजार ७ सयमा कारोवार […]

बिहिवार, पौष १०, २०८२

जेनजी आन्दोलनका घटनाबारे गठन गरिएको जाँचबुझ आयोगसमक्ष पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बयान दिने प्रक्रिया अब केही दिनमै टुंग्याउने तयारी भएको छ। शीतलनिवासमा मंगलबार सम्पन्न शीर्ष नेताहरूको छलफलपछि सरकार यस विषयमा लचिलो […]

बिहिवार, पौष १०, २०८२

काठमाडौं – प्रतिनिधि सभा विघटनविरुद्ध ६८ सांसदले दायर गरेको रिटमा आज पेसी तोकिएको छ । संवैधानिक इजलासमा रिटको सुनुवाइ हुने छ । ६८ सांसदहरुको वारेसमार्फत् पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले मंगलबार रिट दायर गरेका थिए । सो […]

बुधवार, पौष ९, २०८२

सुनसरी – तोकिएको समयभन्दा करिब छ महिना ढिला भए पनि निर्माण कम्पनीले धरान बसपार्कको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरी धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । तर, निर्माण कम्पनीले हस्तान्तरण गरेको सात महिना बितिसक्दा समेत नयाँ […]

बुधवार, पौष ९, २०८२

सिरहा – हुस्सु र कुहिरोसँगै चिसोले जनजीवन प्रभावित हुन थालेपछि सिरहामा चोकचोकमा दाउरा बाल्न थालिएको छ । चिसोले लहान बजारसहित अरु क्षेत्रमा पनि दैनिक जनजीवन कष्टकर बनेको छ । बालबालिका, वृद्धवृद्धा तथा विपन्न समुदाय सबैभन्दा […]

बुधवार, पौष ९, २०८२