
झापा – दमकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।कमल गाउँपालिका-६ निवासी ३८ वर्षीय विनोद राईको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार गएराति दमक नगरपालिका-७ […]
काठमाडौं – नेपाल बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । यो क्रम बुधबार पनि जारी रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ९०० रुपैयाँले बढेर दुई लाख ६८ हजार १०० रुपैयाँ […]
काठमाडौं – नेपाल टेलिकमले (एनटीसी)ले ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/०८२ को खुद मुनाफाबाट सेयरधनीलाई प्रतिसेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यो […]
भारत र बङ्गलादेशबीचको कूटनीतिक सम्बन्ध थप चिसिएको छ । हालै बङ्गलादेशमा भएका हिंसात्मक प्रदर्शनका क्रममा एक युवकको ज्यान गएको घटनाले दुई छिमेकी देशबीचको अविश्वास र तनावलाई अझ बढाएको हो । ढाकामा एक विद्यार्थी नेताको ज्यान […]
काठमाण्डौ – राहदानी विभागले अब २ दिनभित्रै राहदानी उपलब्ध गराउने भएको छ । कूल ३ लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको र आवश्यक भएकालाई तत्कालै उपलब्ध गराइने विभागले जनाएको छ । विभागका […]
नेपालमा बहुसंख्यक नागरिकले जनै धारण गर्दछन जनै को आफनै महत्व तथा विशेषता छ । कपासलाई काँचो धागोमा परिणत गरी धागोबाट बनाइने जनै निर्माण गरिन्छ । धार्मिक तथा वैज्ञानिक महत्वका साथ हेर्ने हो भने यसको गरिमा […]
झापा- चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार […]
झापा । नेकपा (एमाले) झापा जिल्ला कमिटीले वर्तमान सरकारलाई प्रतिगामी करार गर्दै विदेशी शक्तिको योजनाबद्ध षड्यन्त्रविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ। भाद्र २३ र २४ गते ‘जेन्जी’को नाममा भएको आन्दोलनमा घुसपैठ भई विद्यार्थी, सुरक्षाकर्मी […]
काठमाडौँ – पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको अलैँची भारतमा निर्यात भएको पाइएको हो । विभागकाअनुसार २०८२ साउनदेखि मंसिरसम्ममा ५ […]