
काठमाडौँ – जेनजी आन्दोलनका घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हुन पत्र पठाएको छ । लेखकलाई आज मंगलबार पत्र काटिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले […]
काठमाडौं – सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली च्यासलस्थित जलाइएको कार्यालय पुगेर अनुगमन गरेको हो । टोलीले अनुगमनका साथै एमालेका […]
काठमाडौं – काठमाडौं महानगरपालिका–३२ स्थित सडकमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ६० वर्षीय पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। बा ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर र ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरूष […]
काठमाडौं- पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् । हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौं उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम […]
काठमाण्डौ – फिफा वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल कुनै स्थान तलमाथि नभइ १ सय ८२ औं स्थानमा यथावत् रहेको हो । योसँगै नेपाल […]
काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । काठमाण्डौको कमलपोखरीमा रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उहाँहरुबीच भेटवार्ता भएको हो । गएराति अबेरसम्म ६ […]