Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौं – डाभिड नेरेसको दुई गोलको मद्दतमा नापोलीले बोलोग्नालाई २–० ले हराउँदै इटालियन सुपरकप जितेको छ। साउदी अरेबियाको रियादमा भएको फाइनलमा ब्राजिली विन्गर नेरेसले ३औं मिनेटमा पहिलो गोल गरे। त्यसपछि ५७ औं मिनेटमा उनले दोस्रो […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौँ –  कैलालीमा खाल्डोमा पुरिएर एकजनाको मृत्यु भएको छ । सोमबार घरको पर्खाल बनाउन जग खनिरहेको वेला त्यहीँ जोडिएको पुरानो सेप्टिक ट्याङ्कीको खाल्डोमा खस्दा धनगढी उपमहानगरपालिका- ५ हसनपुरका ४५ वर्षीय दीपेन्द्र जोशीको मृत्यु भएको हो। […]

मङ्गलवार, पौष ८, २०८२

काठमाडौं – एक बिरामी र अन्य सात जनालाई बोकेको मेक्सिकन नौसेनाको विमान अमेरिकाको टेक्सासको ग्याल्भेस्टन नजिकै दुर्घटनाग्रस्त हुँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ। मेक्सिकोको नौसेनाका अनुसार जहाजमा सवार चार जना नौसेना अधिकारी र चार […]

मङ्गलवार, पौष ८, २०८२

ओखलढुङ्गा-  ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ की ४१ वर्षीया आङपेम्बा शेर्पा आफ्नै छोराको हत्या आरोपमा पुर्पक्षका लागि कारागार चलान भएकी छन् । प्रहरीका अनुसार शेर्पामाथि आफ्नै ११ वर्षीय छोराको गत असोज २९ गते कर्तव्य गरी ज्यान मारेको […]

सोमवार, पौष ७, २०८२

लेखनाथ-  कास्की प्रहरीले फेवाताल सिरानको सिमसार पुर्ने व्यवसायी युवराज खतिवडालाई सोमबार पक्राउ गरेको छ । सोमबार दिउँसो सिमसारमा माटो, गिटी हालेर पुरिरहेका बेला गाडी नियन्त्रणमा लिन पुगेको प्रहरीलाई समेत दुव्र्यहार गरेपछि खतिवडालाई नियन्त्रणा लिइएको हो […]

सोमवार, पौष ७, २०८२

काठमाडौं – पौष ६ गते आइतबारदेखि सप्तरीको तिरहुबाट हराइरहेका चार जना बालबालिकालाई पौष ७ गते सोमबार सशस्त्र प्रहरीले फेला पारेको छ। उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भारदहको सुरक्षा फौजले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई […]

सोमवार, पौष ७, २०८२

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग्य गर्दै गुन तिर्न अदालत धाइरहेको बताएका छन् । ओलीले एक अन्तर्वार्ताको क्रममा रवि लामिछानेलाई गुन लगाएको तर गुन बिर्सिएको अभिव्यक्ति […]

सोमवार, पौष ७, २०८२

सीमाको ढोकाबाट पर्यटनको सम्भावना प्रवेश गराउने लक्ष्यसहित पूर्वी नेपालको पर्यटन आवाज एकै थलोमा ल्याउने प्रयास सुरु भएको छ। पूर्वी नेपालको पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उद्देश्यले हालै दर्ता भएको पर्यटन मञ्च झापा, नेपाल ले झापाको काँकरभिट्टामा […]

सोमवार, पौष ७, २०८२

बिनोद पाण्डे बिर्तामोड । झापाको कनकाई नगरपालिका क्षेत्रको शान्ति–सुरक्षा मजबुत बनाउन कनकाई नगरपालिकाले सुरुङ्गा इलाका प्रहरी कार्यालयलाई एकथान गाडी हस्तान्तरण गरेको छ। जेनजी आन्दोलनका क्रममा प्रहरीको गाडी आगजनीमा परेपछि उत्पन्न भएको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै […]

सोमवार, पौष ७, २०८२

नवलपुर-  डिभिजन वन कार्यालय नवलपुरले ठुलो परिमाणमा जङ्गली जनावरको अवैध मासु बरामद गरेको छ । कार्यालयले विनयी त्रिवेणीको दुम्कीबास क्षेत्रबाट नवलपरासी लैजाँदै गरेको अवस्थामा जङ्गली जनावरको मासु बरामद गरेको जनाएको छ । बागमती प्रदेश ०१–०२३ […]

सोमवार, पौष ७, २०८२