
काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमवार फेरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्ज पुगेका छन्। महाराजगञ्जस्थित देउवा निवासमा आज भेटवार्ता भएको हो। भेटमा भएका कुराकानी बाहिर आइनसके पनि समसामयिक राजनीतिक विषयका […]
गुल्मी- रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । विक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कासि आगलागी भएको हो । अहिले रेसुङ्गा नगरपालिकाको दमकल र नेपाल प्रहरीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको […]
काठमाडौं – काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’लाई फेरि प्रहरीले नियन्त्रणमा लिएको छ । केही जेनजीलाई यसअघि नियन्त्रणमा लिइए पनि प्रहरीले तत्कालै छाडेको थियो । सोमबार (पुस ७) प्रदर्शनमा उत्रिएका जेनजी अगुवालाई प्रहरीले नियन्त्रणमा लिएको हो […]
काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ नेतृत्व लिएर मात्र चुनावमा जाने अडान राखेका छन्। सोमबार बिहान आयोजित कार्यक्रममा उनले पुरानै नेतृत्व लिएर पार्टी निर्वाचनमा नजाने स्पष्ट पारे। १५औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा […]
काठमाडौँ – नेपाली सेनाले जेनजी आन्दोलन पछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको बताएको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबिच संवादको वातावरण बनाउन सहजीकरण गर्नु […]
विराटनगर – प्रहरीले विराटनगरका दुई क्यासिनोबाट २० जना नेपालीलाई पक्राउ गरेको छ । आइतबार मध्यराति छापा हानेको प्रहरीले क्यासिनोका व्यवस्थापकसहित २० जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको हो । क्यासिनोमा नेपाली नागरिक प्रवेश निषेध छ । […]
काठमाडौं – लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा स्थानीयले सरकारी गाडी सन्चालनमा रोक लगाएका छन् । अमेरिकाको एमसीसी परियोजना अन्तर्गत एमसीए नेपालले दुई लेनमा स्तरोन्नति गर्न लागेको धानखोला–लमही सडकखण्ड चार लेनमा बिस्तारको माग गर्दै स्थानीयले सरकारी […]
काठमाडौं – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार एक तोला सुनको मूल्य २ लाख ६१ हजार ७०० पुगेको छ। महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो। […]