Aamsanchar

आमसंचारका लेखहरु

झापा- आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकरभिट्टाबाट रु १६ अर्ब दुई करोड पाँच लाख मूल्यबराबरका सामान आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार गत आवको सोही अवधिमा रु १४ […]

बुधवार, मंसिर १७, २०८२

लन्डन – बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यात्रा प्रतिबन्धलाई करिब ३० देखि ३२ देशहरूमा विस्तार गर्ने तयारी गरेको छ । अमेरिकाको होमल्यान्ड सेक्युरिटी सेक्रेटरी क्रिस्टी नोएमले हाल १९ देशहरूको सूचीलाई बढाएर ३० देखि ३२ सम्म […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौं – भारतद्वारा रुसी तेलको आयातमा हालै देखिएको गिरावट लामो समयसम्म नरहने रुसले जनाएको छ । यस सम्बन्धमा मस्कोले नयाँ दिल्लीलाई आपूर्ति बढाउने योजना बनाइरहेको बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मंगलबार भारतीय पत्रकारहरूसँग […]

बुधवार, मंसिर १७, २०८२

झापा-  जिल्लाका चिम्नी इँटा उद्योगहरूमा काम गर्न भारतीय अस्थायी प्रवासी मजदुर परिवारसहित ठूलो संख्यामा नेपाल प्रवेश गरिरहेका छन्। तर उनीहरूको यकिन तथ्यांक नहुँदा सुरक्षा निकाय समस्यामा परेका छन्। यसै कारण बंगलादेशी र रोहिंग्या नागरिक पनि […]

बुधवार, मंसिर १७, २०८२

काठमाण्डौ – अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । अमेरिकी डलर एकको खरिददर आजका […]

बुधवार, मंसिर १७, २०८२

काठमाण्डौ – नेपाली राष्ट्रिय महिला फुटबल टोली अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा चाइनिज ताइपेईसँग पराजित भएको छ । नेपाल, इन्डोनेसिया र चाइनिज ताइपेईबीच भएको थ्री नेसन्स कप मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपालको टोली जीतविहिन भयो । हिजोको […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौँ – विभिन्न समयमा भएको बेमौसमी वर्षाका कारण कृषि तथा पशुपन्छी उत्पादनमा कमी आउने भएको छ। बेमौसमी वर्षाका कारणबाट भएको कृषि तथा पशुपन्छीतर्फ क्षति तथा हानिनोक्सानीको तथ्याङ्क विवरण सङ्कलन कम्पाइलेसन तथा विश्लेषणको लागि गठन भएको […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौँ – काठमाडौं उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। यस्तै तराईका केही स्थानमा पनि बिहानैबाट हुस्सु र कुहिरो लागेको छ। मध्याह्नसम्ममा खुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्याह्नपछि हुुस्सु हटेर जाने मौसमविद् गोविन्द झाले जानकारी […]

बुधवार, मंसिर १७, २०८२

रौतहट-  प्रहरीले रौतहटमा एक लाख १८ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको छ। जिल्लाको ईशनाथ नगरपालिका-४ लत्मरी टोलमा खोटा नेपाली मुद्रा लिएर हिँडिरहेका तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मठिया महुलिया प्रहरी चौकी […]

बुधवार, मंसिर १७, २०८२