Aamsanchar

आमसंचारका लेखहरु

काठमाडौँ – त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ । खेल अपराह्न ४ः०० बजे शुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच […]

बुधवार, मंसिर १७, २०८२

काठमाडौं –  प्रधानमन्त्री सुशीला कार्कीले दुर्गा प्रसाईंलाई वार्ताको लागि औपचारिक पत्र पठाएकी छन् । कार्कीले यही २२ गते वार्ताका लागि पत्र पठाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । “सोमबारका लागि उहाँलाई वार्तामा बोलाइएको छ,” प्रधानमन्त्रीको सचिवालय […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं –  काठमाडौंको केशरमहलमा कारको टक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । केशरमहल चोकमा दक्षिण गेटतर्फबाट केशरमहलतर्फ जाँदै गरेको बा. प्र.०१–०३० च २३४८ नम्बरको कारले अनियन्त्रित भइ मृतक पैदलयात्रु र ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई ठक्कर […]

मङ्गलवार, मंसिर १६, २०८२

भोजपुर- यहाँको हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनाका घाइते दुवै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ। दुर्घटनामा सवारी चालक सोही वडाका सञ्जीव राई र गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते […]

मङ्गलवार, मंसिर १६, २०८२

झापा- झापा गाउँपालिकामा मोटर चोरी गरी भारततर्फ लैजान खोज्ने एक युवक पक्राउ परेका छन्। आज बिहान ६:५० बजे झापा गाउँपालिका–४ चौधरी बस्ती क्षेत्रमा सशस्त्र प्रहरी बल बिओपी टाँघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमरखोदको संयुक्त टोलीले […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं-  भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा बसमा भीषण आगलागी भएको छ । आगलागीमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ । यूपी२२एटी ०२४५ नम्बरको बस भारत–नेपाल सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै थियो । कुल ४५ यात्रु सवार बसमा […]

मङ्गलवार, मंसिर १६, २०८२

सुनसरी-  सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज स्थलका रूपमा लोकप्रिय बनेको हो । […]

मङ्गलवार, मंसिर १६, २०८२

भोजपुर-  समाज निर्माणमा जीवनभर पुर्याएको योगदानको कदर गर्दै टेम्केमैयुङ गाउँपालिका–४ नागीका ३० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । सोमबार यहाँ आयोजित एक कार्यक्रममा १०३ वर्षीय इन्द्रबहादुर राईसहित ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । […]

मङ्गलवार, मंसिर १६, २०८२

मोरङ-  लिम्बूहरूको धार्मिक तीर्थस्थल मोरङको उर्लाबारी–९, आमबारीमा सुमन थक्लुङले आमाको स्मृतिमा ‘सिलाम साक्मा’ को प्रतिमा स्थापना गर्नुभएको छ । स्वर्गीय लक्ष्मीमाया हुक्पा चोङबाङ (थक्लुङ) को स्मृतिमा उहाँका छोराले ‘सिलाम साक्मा’ को प्रतिमा बनाइदिनुभएको हो । […]

मङ्गलवार, मंसिर १६, २०८२