Aamsanchar

आमसंचारका लेखहरु

झापा-  ऊर्जा, जलस्रात तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व—पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण गर्नुभएको छ । नेपाल सरकारको लगानी र एशियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको […]

मङ्गलवार, मंसिर १६, २०८२

उर्लाबारी-  मोरङको बेलबारीस्थित ‘कोसी साहित्य–कला परिषद् नेपाल’ ले एक करोडरुपैयाँको साहित्य कला अक्षयकोष निर्माण गर्न एक रुपैयाँ अभियान सुरु गरेको छ । बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा आयोजित संस्थाको औपचारिक सार्वजनिकीकरण तथा बेलबारीका ऐतिहासिक, सामाजिक […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न तहका नेता तथा सदस्यहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफू खुसी उम्मेदवारी घोषणा गरेकोप्रति आपत्ति जनाएको छ । पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट पार्टीले पारित गरेको आधिकारिक रूपरेखा र विधिअनुसार मात्र […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौँ – हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती(देव एण्ड सायर-भूमि संयुक्त उपक्रम ९जेभी०, विराटनगरसँगको […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । कोशी, मधेश र वाग्मती प्रदेशमा दक्षिण–पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने पहिलो खेलमा बिहान पौने १२ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दैछन् । चार खेलबाट दुई […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं –  सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग र त्यसका सम्पूर्ण जिल्ला समिति खारेज गर्ने सरकारको निर्णय बदर गरेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार रिट जारी हुने फैसला गरेको हो। […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं –  सरकारले नगद कारोबारको सीमा घटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गतेदेखि लागू हुनेगरी नगद कारोबारको सीमा घटाएको हो। सरकारले एकपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा माथिको सेवा, बस्तुको खरिद बिक्री वा […]

मङ्गलवार, मंसिर १६, २०८२

इन्डोनेसिया- जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल र चिनियाँ ताइपेईबीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ । नेपालभन्दा बलियो मानिएको टोली चाइनिज ताइपेई फिफा वरियतामा नेपालभन्दा माथि […]

मङ्गलवार, मंसिर १६, २०८२

काठमाडौं – ब्याटिङमा कमजोर प्रदर्शनपछि नेपाल सोमबार घरेलु टिम संयुक्त अरब इमिरेट्स (युएई) सँग २७ रनले पराजित भई एसिसी यु–१९ प्रिमियर कपको उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ। यस प्रतियोगितामा नेपालको यो पहिलो हार हो। […]

मङ्गलवार, मंसिर १६, २०८२