
काठमाडौं – सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग र त्यसका सम्पूर्ण जिल्ला समिति खारेज गर्ने सरकारको निर्णय बदर गरेको छ। न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले सोमबार रिट जारी हुने फैसला गरेको हो। […]
काठमाडौं – सरकारले नगद कारोबारको सीमा घटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गतेदेखि लागू हुनेगरी नगद कारोबारको सीमा घटाएको हो। सरकारले एकपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा माथिको सेवा, बस्तुको खरिद बिक्री वा […]
इन्डोनेसिया- जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल र चिनियाँ ताइपेईबीच प्रतिस्पर्धा हुँदै छ । स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ । नेपालभन्दा बलियो मानिएको टोली चाइनिज ताइपेई फिफा वरियतामा नेपालभन्दा माथि […]
काठमाडौं – ब्याटिङमा कमजोर प्रदर्शनपछि नेपाल सोमबार घरेलु टिम संयुक्त अरब इमिरेट्स (युएई) सँग २७ रनले पराजित भई एसिसी यु–१९ प्रिमियर कपको उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ। यस प्रतियोगितामा नेपालको यो पहिलो हार हो। […]
काठमाडौं – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संसद फेस गर्ने भएका छन्। मुख्यमन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा हिजो निर्णय सुनाउँदै सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश दिएको थियो। विश्वासको मत पाउन नसके संविधानको धारा […]
झापा, मंसिर १५ । झापा जिल्ला तथा कोशी प्रदेशभर सञ्चालनमा रहेका साना तथा मझौला इन्टरलक ब्लक कंक्रिट उद्योग व्यवसायीहरूले उद्योगको संरक्षण, नियमनको सुधार र असमान प्रतिस्पर्धाबाट उत्पन्न गम्भीर संकटबारे सरकारको ध्यानाकर्षण गराएका छन् । झापा […]
काठमाडौं। पाँच वर्षदेखि थन्किएको सडक उपभोग दस्तुर (टोल ट्याक्स) प्रणाली फेरि सक्रिय बनाउन सडक बोर्ड अघि बढेको छ। प्रमुख राजमार्गहरूको स्तरोन्नति काम क्रमशः सम्पन्न हुँदै गएपछि देशभरका २२ सडक खण्डमा पुनः टोल गेट सञ्चालन गर्ने […]
बिर्तामोड । झापा जिल्लाका पाँचै प्रतिनिधि क्षेत्रबाट नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि चुनिएका प्रतिनिधिहरूको नामावली सार्वजनिक भएको छ । क्षेत्र नं. २ मा मात्र एक मन्त्री र दुई मेयरसहित ९ जनाले प्रतिनिधित्व गर्ने […]
घोराही- दाङमा चार सय ७१ जना एचआइभी सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये दुई सय २७ जना पुरुष, दुई सय ३६ जना महिला, आठ जना यौनिक अल्पसङ्ख्यक र अठार जना बालबालिका रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको […]